जानकी मन्दिरमा बम, स्थानिय भागाभाग

जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा बम राखेको आशंका गरिएको छ । मन्दिरमा बम राखिएको आशंकापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

janaki kantipathnews

शुक्रबार मध्याह्न १२ः१५ मिनेटमा प्रहरीले एकाएक मन्दिर सर्वसाधारणलाई बाहिर निकाल्दै प्रवेश निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भने यस विषयमा केही बताउन चाहेको छैन ।

 विस्तृत जानकारी अाउन बाकी छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..