बुद्ध एयरले घटायो हवाई भाडा (भाडादर सहित )

बुद्ध एयरले हवाई भाडा घटाएको छ । आइतबार बिहान एक बिज्ञप्ति जारि गर्दै बुद्धले हवाई भाडा घटाएको हो ।सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि लामो दुरीको बस पूर्णरूपमा संचालनमा नाउञ्जेललाइ भाडा भाडादर घटाइएको हो ।

buddha air bhada dar

जसअनुसार विराटनगर ७८७८ रुपैयाँ लिँदै आएकोमा ५५००, भैरहवा ४९००, नेपालगन्ज ६३००, भद्रपुर ६२ सय, धनगढी ७९००, पोखरा ३७००, राजविराज ४२०० रुपैयाँ कायम गरिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..