संसद विघटन भएपछि ओलीनिकट सांसद चौधरीले खोलिन ब्युटी पार्लर

140384427 3902872739805308 1787612006773627267 o

140384427 3902872739805308 1787612006773627267 o

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली निकट सांसद शान्ता चौधरीले प्रतिनिधि सभा विघटन भएपछि फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको सुरुवात गरेकी छन् । चौधरी नेकपाको संसदीय दलको सचेतक पनि हुन् । चौधरी हाल ओली निकट नेकपाको केन्द्रिय सदस्य पनि हुन् । काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको सुरुवात भएको उनि निकट स्रोतले बतायो ।

141348949 3902872849805297 2839429274174403697 n

 

Kantipath Media

यो छुट्टाउनु भो कि..