annapurna add

काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । 

प्रकासित मिति

 
 
Loading...