annapurna add

Swanam Sathi leftreviewonline 1

मार्क्सवादी चिन्तक स्वनाम साथीलाई कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएलगत्तै उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

स्वनामलाई निमोनिया समेत भएको जनाइएको छ । पाटन अस्पतालको आइसीयूमा उनको उपचार भइरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...