अस्ट्रेलियामा कोरोना : ८ जनाको मृत्यु, २ हजार संक्रमित

अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या २ हजार पुगेको छ भने ८ जनाको मृत्यु भएको छ ।

corona virus Australia news kantipathFile photo

मृतक र संक्रमितको संख्या बढेसँगै सरकारले थप कडाई गर्ने जनाएकाे छ । प्रधानमन्त्री स्कट मोरिर्सनले आज क्याविनेटमा छलफल गर्ने भएकाले दोस्रो चरणका नियम घोषणा हुनेबारे अनुमान गरिएको छ ।

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले दोस्रो चरणमा के हुनेछ भन्नेबारे स्पष्ट पारेनन् । तर, आजै राती यस विषयमा छलफल हुने बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..