८१ वर्षीया वृद्धाले ११ दिनमै कोरोनालाई जितिन्

काठमाडौं – बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।

याे पनि….

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

c21 corananewsबुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्।

वैशाख १ गतेर्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो।

48

याे पनि….

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५
नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना
कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित
नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्
बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्
कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

Kantipath Media

यो छुट्टाउनु भो कि..