CTEVT संयाेजक केसीकाे प्रमुख अतिथिमा बुढानिलकण्ठ इन्जिनियरिङ कलेज अखिल (क्रान्तिकारी)काे ईकाई सम्मेल सम्पन्न

सिटिईभिटी अन्तरगत बुढानिलकण्ठ इन्जिनियरिङ कलेज अखिल (क्रान्तिकारी) काे ईकाई सम्मेल अाज भएकाे छ । सिटिईभिटि संयाेजक एबम् अनेरास्ववियू (क्रान्तिकारी ) केन्द्रीय सदस्य सागर केसीकाे प्रमुख अतिथिमा सम्मेलन भएकाे हाे ।

त्यसै गरि विशेष अतिथि CTEVT संगठन बिभाग जगत भण्डारीले गरेका थिय ।

सम्मेलनकाे प्रमुख अतिथिकाे अातिथ्यता गर्दै नेता केसिले भने , अब संगठनमा उमेरहद लगाउनुपर्छ , युवा नेतृत्वले नेतृत्व लिनुपर्छ , संगठनमा उमेरहद अावश्यक छ ।

संगठन चलायमान बन्न युवा पुस्ताले नेतृत्व लिनुपर्ने दाबि गर्दै नेता केसिले नेतृत्वलाई खबरदारी समेत गरेका हुन् ।

सागर अधिकारीकाे अध्यक्षतामा ५१ कमीटी सदस्य गठन भएकाे छ ।
इन्चार्ज : परेक राज गिरि
सहईन्चाज : उषा शर्मा
अध्यक्ष : सागर अधिकारी
उपाध्यक्ष : दिवस खड्का
सचिव : भाष्कर रैस्वाल
काेषाध्यक्ष : शाेष्तिका थुलुङ राई

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..