रूकुम घटनाको स्मरण गर्दै दलित पत्रकार संघ चितवनको भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम घटनाको एक वर्ष बितिसक्दा समेत पीडितले उचित न्याय पाउन सकेका छैनन् ।

दलित समुदायमाथि ७ महिनामा ४ सय ४७ घटना

अन्तरजातीय प्रेम विरूद्धको कालो दिनको रूपमा स्मरण गर्दै रूकुम नरसंहारको वर्ष दिन पुग्यो न्याय खोई ? भन्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनले “रूकुम घटनाको एक वर्षको अनुभव र अनुभूति” विषयक भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

संघका जिल्ला अध्यक्ष अमिर रामदामको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने अध्यक्ष रामदामले कार्यक्रमको औचित्यता बारे प्रकाश पारेका थिए । कार्यक्रममा अध्यक्ष रामदामले ” रूकुम जस्तो ठाउँ जहाँ मुद्दाको खासै चाप हुँदैन तर प्रक्रिया नबढ्नाले दलित माथी हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने विषयमा हामी प्रष्ट हुन सक्छौ। ” उनले “अब यस विषयमा शसक्त रूपमा कलम चलाउन आवश्यक रहेको बताएका छन्” ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले भने ” घटनाको न्यायसंगत तरिकाले छानविन हुन सकिरहेको छैन् । हामी रुकुम पश्चिम घटनाको स्मरण गर्दै आगामी दिनमा यस्ता घटनाहरु भोग्न नपरोस् भन्दै दोषीलाई कारवाही र पीडित परिवारलाई न्यायको माग गर्दछौं ।”

उनले जातीय भेदवभाव तथा छुवाछूतका कारणले भएका हत्या र नरसंहारका घटनाहरूको निश्पक्ष र बैज्ञानिक छानवीनका लागि स्वतन्त्र रुपमा छुट्टै राष्ट्रियस्तरको अध्ययन तथा छानवीन समिति निर्माण गर्न माग गरेका छन्।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालमा आवद्ध देशभरका दलित समुदायका पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बुद्धी विश्वकर्मा, बिनोद परियार, केन्द्रीय महासचिव लक्ष्मण दर्नाल, संघकी केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघकी सदस्य सरिता बराइली, संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, बाग्मती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्मा, रूपन्देही शाखा अध्यक्ष टंक सुनार, सुनसरी शाखा अध्यक्ष दिनेश गजमेर लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रम संघका चितवन जिल्ला कार्यसमिति सदस्य सन्तोष विश्वकर्माले संचालन गरेका थिए भने धन्यवाद मन्तव्य शम्भु विश्वकर्माले व्यक्त गरेका थिए ।

कार्यक्रममा सहजीकरण संघका अध्यक्ष रामदामले गरेका थिए । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाँउलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज वि.क सहित ५ जना युवाहरूको गत वर्ष आजकै दिन निर्ममता पूर्वक हत्या भएको थियो ।

सोती निवासी सुष्मा मल्ल बीच लामो समय देखि रहेको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्न खोज्दा उक्त घटना घटेको थियो। हत्यामा संलग्न ३४ जनालाई पक्राउ गरिएकोमा ११ जनालाई अदालतले छुटाएको छ । २३ जना थुनामा छन । घटना अदालती प्रक्रियामै छ ।

 रुकुम अपडेट : शुष्मा मल्लकी आमा १ लाख धरौटीमा रिहा, २३ जना पुर्पक्षका लागी कारागार चलान

रुकुम हत्या काण्डविरुद्ध चर्किदै आन्दोलन : यस्ता छन् संघर्षका कार्यक्रमहरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पीडितहरूको पक्षबाट २४ जना वकिल

सुस्माको बदनाम गर्नेलाई अब के सजाय हुन्छ ?

रुकुम ‘हत्याकाण्ड’ : कुटिकुटी हत्या हुँदा पनि कसरी आयो पोष्टमार्टम्समा फरक रिपोर्ट ? (रिपोर्टसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : के छ आरोपपत्रमा (पूर्णपाठ)

रुकुम हत्याकाण्ड अपडेट : सकियो प्रहरीको अनुसन्धान, नवराज विकको पक्षमा आयो प्रतिवेदन

सिर्जनशील नेपाली समाजले दियो रुकुम घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

रुकुम घट्नाको प्रतिवेदन सार्वजनिक–‘सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’ (भिडियाेसहित)

‘रुकुम हत्याकाण्ड’ पृष्ठभूमिमा जातीय छुवाछूत देखिन्छ : प्रधानमन्त्री ओली

सोती घटनाको निष्पक्ष छानविन हुन्छ : न्याय मर्न दिदैनौँ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : ‘नवराजसहितका युवालाई चार गाउँ मिलेर लखेटेका थिए’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ अपडेट : अझै छट्पटाइरहेका छन् घाइते

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

‘रुकुम हत्याकाण्ड’बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

दलितहरूको अपमान गर्ने ३ जना एक लाख ७० हजार रुपयाँ धरौटीमा रिहा

दलितहरूको अपमान गर्ने नेकपा सांसद थापालाई कारवाही गर्न सुदुरपश्चिममेलीहरुकाे माग

दलितहरूको अपमान गर्ने नेकपा सांसद थापालाई कारवाही गर्न सांसद आशा विकको सरकार सँग माग

गण्डकी प्रदेश सांसद थापाकाे रवैयाविरुद्ध उत्रिए प्रदेश नं. १ का दलित अगुवाहरु

गण्डकी प्रदेश सांसद थापाकाे रवैया : सार्वजनिक भवनमा किरिया बस्न दलितलाई राेक !

दुई दलित नेताद्धारा नेकपाका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग

पोखरामा नेकपाका सांसद थापाले देखाए सत्ताको पावर, दलितहरूको गरे अपमान

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..