सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् । प्रचण्डनिवास पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामना समेत दिएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..