पूर्वमन्त्री धनिराम पौडेलको मृत्यु

dhani ram poudel

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेलको शुक्रबार मृत्यु भएको छ ।

हृदयघातका कारण उनको मृत्यु भएको नेकपाको भातृसंगठन युवा संघका संयोजक रामप्रसाद सापकोटाले उल्लेख गरेका छन् ।

पछिल्लो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..