चल्यो तरकारी बजारमा डोजर

vgtbl kantipath

जिल्ला प्रशासन कार्यालय ललितपुरले जावलाखेलको तरकारी बजारमा डोजर चलाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि तरकारी बजारमा हटाउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी २० वर्षदेखि तरकारी बजार सञ्चालन गर्दै आइएको थियो ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..