१० बुँदे सहमति प्रतिगमनको दस्तावेज : डा. विजय पौडेल

नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् ।

उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’ उसो त नेता माधव नेपाल, घनश्याम खतिवडा, राजेन्द्र राई, रामकुमारी झाक्री लगायतले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..