नेपालमा फेरी सक्तिसाली भूकम्पको धक्का, स्थानीय भागभाग

earthwake 2 kantipath

काठमाडौं । बुधबार साँझ भूकम्पको धक्का महशुस भएको छ । बुधबार साँझ ५ बजेर ५८ मिनेटमा दोलखा केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको बुलुङ नजिक केन्द्र भएर भूकम्प गएको हो । त्यस भूकम्पको तिब्रता ४.२ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ । भुकम्पको धक्का महसुस भएसँगै स्थानीय बासिन्दा घरबाहिर निष्किएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..