अन्तत: झुके शिक्षामन्त्री श्रेष्ठ, माफी माग्न मानव अधिकार आयोगमा पुगे

जातीय विभेद गर्ने घरबेटीलाई छुटाएर आफ्नै गाडीमा लागेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठमाफी माग्न राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

रुपा सुनारलाई भाडामा बस्न नदिएकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको गाडी लिएर रिहा गर्न पुगेका मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको थियो ।

आज मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको र अब आईन्दा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । File photo

प्रधानको घरमा ५ बर्ष बसेका पत्रकार अजय भन्छन्- उहाँबाट जातिय विभेदको कल्पना पनि गर्न सक्दिन

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भइन्

सञ्चारकर्मी रुपालाई काेठा नदिने घरबेटी तीन दिन हिरासतमा

सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ कालो कर्तुत

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..