युरोकपको क्वाटरफाइनल समीकरण पूरा : कुन देशको खेल कहिले ?

युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

क्वाटरफाइनल समीकरण :

शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..