पत्रकार महासंघ दोलखामा दीपशंकर चौलागाईंको प्यानल विजयी

169953221 1680817755442591 8699379738434064783 n xcs5JprPL3

169953221 1680817755442591 8699379738434064783 n xcs5JprPL3

नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचिन चौंलागाईं प्रेस युनियन निकट हुन् भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का (प्रेस संगठन), सचिवमा दिलबहादुर केसी (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडा (प्रेस चौतरी नेपाल समूह) निर्वाचित भएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..