गाउँपालिकामा कार्यकारी अधिकृत खटाइयो (हेर्नुहोस को कहाँ परे )

काठमाडौ | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ ।

 Nepal Gaumpalika

स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..