७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

काठमाडौँ – नेपालस्थित स्विस दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेको छ।

embassy switzerland in nepal

दूतावासले सञ्चारमन्त्री बास्कोटासँग भेटघाट तय नगरेको तथा भविष्यमा पनि तय गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

स्विस कम्पनीको स्थानीय एजेन्ट भनी उल्लेखित व्यक्तिको कुनै डिलिङसँग जानकार नरहेको तथा सम्बद्ध नरहेको पनि जानकारी दिएका छन्।

swiss

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

‘नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

Kantipath Media

यो छुट्टाउनु भो कि..