बाँस्कोटाको घरमा बम बिस्फोट गराउने जेल चलान

gokul baskotatrishnba

पूर्वसूचना,संचार तथा प्रबिधीमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरको गेटमा बम बिस्फोट गराउनेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका लोकन्थलीस्थित मनोरमपार्क नजिक पूर्व बाँस्कोटाको घरको पूर्व पट्टीको गेटमा बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका लक्ष्मण सेठ्ठि, अमृत बहादुर कुमाल र टेक बहादुर बिकलाई जेल चलान गरिएको हो ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..