हरिहर माविको जग्गा साटफेर गरे जनकारबाही गर्ने नेकपा विप्लवको चेतावनी

Harihar Mavi Land kantipathnews

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्लाले पाणिनि गाउँपालिकाको पोखराथोकमा रहेको हरिहर माविको पहाडको सस्तो मुल्य पर्ने जग्गा कपिलवस्तुमा रहेको करोडौँ पर्ने जग्गा साटफेर नगर्न चेतावनी दिएको छ ।

जग्गा साटफेर गरेर करोडौं भ्रष्टाचार गर्न खोजिएको भन्दै नेकपा अघाखाँचीले आज एक विज्ञप्ति जारी गर्दै अनाआवश्य चलखेल अभिलम्ब बन्द गर्न चेतावनी दिएको हो । जिल्ला सेक्रेटरी खेम घर्तिले विज्ञप्ति जारी गर्दै जग्गा साटफेरको चलखेल नरोके नेकपा अर्घाखाँचीले जनकारबाही गर्ने समेत चेतावनी दिएका छन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..