लकडाउनमा पशुपक्षी भोकभोकै

काठमाडाैं : लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ ।

याे पनि…
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

विश्वलाई आतङ्कित बनाइरहेकाे कोरोनाले संक्रमण कसरी गर्छ ?

कसले बनायो ‘कोरोना भाइरस’ ? खुल्यो यस्ताे रहस्य

कास्की पोखराको मेसिनले घरी पोजेटिभ देखाउँछ घरी नेगेटिभ’

पृथ्वी शान्त, घरभित्र हिंसा : लकडाउनले बढायो संसारभरी महिला हिंसा

badarमठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवालेचारा खान पाएका छैनन् ।

कतिपयले आफ्नैघरमा भएका कुकुर बिरालालाई कोरोना सर्नेभयले थुनेरराखेका छन् । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति रस्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकलेघरि कता, घरि कता आँखा लगाउँदै मानिसकोप्रतीक्षा गरिरहेका छन् ।

आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् ।पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी रप्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् ।

कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीकोसृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्णप्राणी जगत्को साझा घर पृथ्वी हो ।

पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ भने ।

त्यसैले मानिसले लकडाउनमा आफ्नोर आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उनले आग्रह गरे ।

अरू मानिस घरभित्रै बसिरहँदा उनी आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँडेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

थप समाचार

पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

पोखरामा कोरोना पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि काठमाडौं पठाइयो

बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना संक्रमित

यस्तो छ कोरोना संक्रमित ४ जनाको स्वास्थ्य अवस्था

भविष्यवाणिमा कोरोना र सरकार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

आज बिहान ६ बाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने (निर्णयसहित)

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार

इसेवाप्रति प्रयोगकर्ताको एकाएक अविश्वास, चलाए यस्ताे अभियान

न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली

मेडिकल सामग्री खरिद घोटालाको समाचार ‘ब्लक’ : प्रधानमन्त्री ओलीकै आइटी विज्ञ समलग्नताको खुलाशा !

प्रधानमन्त्रीका सल्लाहकारले मुख खोले, भने मेरो परिवारलाई टर्चर दिने काम भयो

स्वास्थ्य सामग्री घोटालाबारे के भन्छन सत्तापक्ष, प्रतिपक्ष र बुद्धिजीविहरु

स्वास्थ्यमन्त्री ढकालमाथि राजीनामाको दबाब बढ्यो, के गर्लान प्रधानमन्त्रीले, कसले के भन्याे ?

र्‍यापिड टेस्ट कीटमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले मुख खाेल्याे (विज्ञप्तिसहित)

स्वास्थ्य उपकरण खरिद गर्नका लागि ओम्नी समूहसँग भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ जफत

कोरोना पिडित जनतालाई पूर्वराजाको २ करोड सहयोग, मन्त्रीको करोडौ भ्रष्ट्राचार

‘स्वास्थ्य सामग्री किन्दा एक पैसो भ्रष्टाचार भएको छैन : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यमन्त्री ढकाल भन्छन् : मेडिकल उपकरण खरिदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन

महामारीमा लुट : सरकारले किनेका ५ प्रकारका सामग्रीमा साढे ५४ करोड भ्रष्टाचार

संकटमा जनताको ग्याँस देख्ने सरकारले करोडौंको भ्रष्ट्राचार किन देख्दैन ?

प्रधानमन्त्रीले मन्त्रीलाई सोधे : ‘खरिद किन विवादमा ?

कोरोनाले कतै दशा कतै दशैं : जर्मनीका मन्त्रीको आत्महत्या, नेपालका मन्त्रीको भ्रष्ट्राचार

Kantipath Media

यो छुट्टाउनु भो कि..