annapurna add

120136549 363901901305295 568105988414990909 n

पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नं.७ कुम्हाल टोल बस्ने सुजित कुमार सिंहको घरमा भाडामा डेरा कोठा लिइ नामथर वतन खुल्न नआएको व्यक्तिले भारतबाट भंसार छली चोरी पैठारी गरी कुर्ता सरवालको कपडा १९३ पिस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ के.जी. मालबस्तुहरु अनाधिकृत रुपमा भण्डारण गरेको भन्ने प्राप्त सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त घर कोठाबाट फेला पारी बरामद गरेको छ । छप्कैया श्रीराम हलको दक्षिणपट्टी नामथर वतन नखुलेको टिनाको छाप्रोमा अनाधिकृत रुपमा भण्डारण गरेको रेडिमेट सर्ट १३७ पिस , काटेको सुर्ती ४५ के.जी. फेला पारी बरामद गरी जम्मा अं.मु.रु.३,००,००० (तिन लाख ) बराबरको मालबस्तुहरु बीरगंज भंसार कार्यालयमा बुझाउने कार्य भईरहेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार