Hidden
काठमाडौँ आईपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप
भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ।
खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११.५२ बजे काठमाडौं उत्रिएको हो। मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो।
भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...