एक हप्ता थपियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..