annapurna add

khanama kira

कोरोना संक्रमितको खानामा किरा फेला परेपछि संक्रमितहरुले आइसोलेशनमा तोडफोड गरेका छन्। सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आईसोलेसनमा कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव उत्पन्न भएको छ।

खानामा किरा भेटेपछि गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका संक्रमितहरु आक्रोशित हुँदै आइसोलेसनका टेवुलकुर्सी समेत तोडफोड गरेका छन् भने भोक हडतालमा समेत बसेका छन्।किरा भएको खाना झन रोगी बनाउने भन्दै आफुहरु भोक हड्तालमा बसेको आइसोलेसनमा बसेका एक संक्रमितले बताए। स्रोत : देशसंचार

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर