९८ जना सईको इन्स्पेक्टरमा बढुवा (सुची)

nepal police news kantipath

नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो। २०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा समावेश छन् ।

हेर्नुहाेस सूची-

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..