कोरोना संक्रमण देखिएपछि नेता खनाल अस्पताल भर्ना

नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो ।

मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको छ ।

खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिक अस्पतालमै पूवा राजा ज्ञानेन्द्र शाहसहित उनको परिवारको कोरोना संक्रमणको उपचार भइरहेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..