अस्पतालको बेडबाट झलनाथको अपिल : देउवालाई विश्वासको मत दिनुस

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्। उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्। देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। आज बजे संसद् बैकठ बस्दै छ।

 

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..