कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।

सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो ।

कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस गरेको हो ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..