घरधनी सरस्वती प्रधानविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै

दलित भन्ने थाहा पाएपछि घर भाडामा नदिएकाे भन्दै पत्रकार रूपा सुनारको जाहेरीमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

मुद्दामा प्रहरीले गहिरो अनुसन्धान नगरेको दलित अधिकारकर्मीको आरोप छ ।

उनीहरुका अनुसार गत शुक्रबार नै पक्राउ पुर्जी जारी भएको थियो । तर, आरोपितलाई त्यसको दुई दिनपछि आइतबार मात्रै पक्राउ गरिएको थियाे ।

सञ्चारकर्मी रुपालाई काेठा नदिने घरबेटी तीन दिन हिरासतमा

सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ कालो कर्तुत

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..