अनेरास्ववियू (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री खड्ग प्रसादको पुत्ला दहन

काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्याम्पसअगाडि नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री खड्ग प्रसाद ओलीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..