कृष्णहरि पुष्करलाई सचिव पदमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

RoS Ktm20200904IMG 36163995 768x400

मन्त्रिपरिषद्को बैठकले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..