कुलमान घिसिङका पिताको निधन

kg pita

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..