annapurna add

नेत्रबिक्रम ‘चन्द’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी विरुद्ध झुठो अफवाह फैलाउने १ जनालाई जनकारबाही स्वरूप कालोमोसो दलेको छ ।

Lokendra Bhandariबैतडी घर भई पु.न.पा.–९ तल्लादेही सुनाली बस्ने लोकेन्द्र भण्डारीलाई पार्टीको विरुद्धमा अनावश्यक फोहोरी कुरा लेखेर साइबर अपराध गर्ने कार्य गरेको हुनाले नेपाल कम्युनिस्ट पार्टी बैतडीले जनकारबाही स्वरुप कालोमुसो दलेको छ जनाएको छ।

विप्लव नेकपाले यसअघिदेखि नै भ्रष्ट र दलालहरुलाई कारवाही गर्दै आएको छ ।

विकास निर्माणमा भ्रष्ट्राचार गर्ने जनप्रतिनिधि, इन्जिनियर र ठेकेदारहरुलाई भौतिक कारवाही गर्दै आएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...