यस्तो छ लुम्बिनीको नीति तथा कार्यक्रम

स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

सडकतर्फ पहुँच मार्ग निर्माण, जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण, एक जिल्ला एक बाली, पाल्पा, रोल्पा र प्यूठानमा हिल स्टेशन निर्माण लगायतका कार्यक्रमहरु दोहोरिएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..