जसपा संसदीय दलको नेतामा महतो चयन : संसद सचिवालयमा पत्र दर्ता

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..