कञ्चनपुरमा प्रअद्वारा छात्रालाई निर्घात कुटपिट

girlssssssss

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ९ बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय मटेना का प्रधानाध्यापक खडक विष्टले कक्षा ९ मा पढ्ने बालिका मनिषा नाथलाई निर्घात रूपमा कुटपिट गरेको छ ।

girlssssssssपीडितलाई नाथला प्रधानाध्यापकले टाउको मा लठ्ठी ले हानेको खुल्नमा आएको छ ।

कबड्डी खेल्न नगएको भन्दै कुटपिट गरेको पीडितले बताएका छन् ।

छात्राका बाबु पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रअ विष्टले कुटपिट गरि घाईते बनाएको बताए ।

‘छोरी विद्यालय गएकी थिईन, ‘घर आउँदा प्रअले कुटपिट गरेपछि बेहोस भईन, टाउकोमा चोट लागेको छ ।

घर परिवारले दोषी खडक विष्ट उपर कडा भन्दा कडा कारबाही माग राखेका छन् । पीडित मनिषा नाथको अहिले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरबाट थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..