माओवादीका मन्त्रीको नाम आज टुंगो लाग्ने

नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..