माओवादी केन्द्र निकट मजदुर संगठनद्वारा ६० मजदुरका परिवारलाई राहत वितरण

नेकपा (माओवादी केन्द्र) निकट मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संघले निषेधाज्ञाको कारण समस्यामा परेका ६० मजदुर परिवारलाई राहत/रासन वितरण गरेको छ । संघका केन्द्रीय उपाध्यक्ष सुन्दर केसीको पहलमा उक्त सामग्री वितरण गरिएको हो । केसीका अनुसार जोरपाटीमा ४० तथा लगनखेलमा २० परिवारका लागि राहत वितरण गरिएको हो ।

सफा टेम्पोका समस्यामा परेका चालकहरुलाइ चामल, दाल, तेल, नुन वितरण गरिएको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..