annapurna add

बिहिबार बिहानै सामाजिक सञ्जालमा दुखद खबरका पोस्टले भरिए ।

गिनिज बुकमा नाम लेखाउन आर्थिक अभाव

बझाङका मुकेश राज जोशीगिनीज बुकमा नाम लेखाउने भएपछी..

mukashएकाएक सामाजिक सञ्जालमा फोटो राखेर श्रद्धाञ्जली व्यक्त हुन थाले । तर सामाजिक सञ्जालमा धुवासरी फैलिएको खबर वास्तविक नभएको खुलेकोछ ।

गिनिज बुक अफ द वल्र्डमा लगातार १४० घण्टा ३० मिनेट किताब पढेर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाएका मुकेश जोशी सडक दुर्घटनामा परि मृत्यु भएको खबर वास्तविक नभएको खुलेकोछ ।

यसबारे बुझ्न खाेज्दा मुकेश जोशीले भन्नुभयो, मेरो बारेमा फैलिएको खबर भ्रामक हो यसमा सत्यता छैन । म पाटन ढोकामा छु । सुनियोजित तरिकाले फेक फेसबुकमा फेक आइडि बनाएर मेरो चरित्र हत्या गर्न खोजियो उनले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...