नबिल बैंकका सुरक्षागार्डको कोरोना संक्रमणबाट मृत्यु

Nabil Bank logo

पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको छ। उनी पोखरा महानगरपालिका स्थित सभागृहमा रहेको नबिल बैंकको सुरक्षा गार्ड भएको खुलेको हो।

शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..