नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, १९ को पदस्थापना (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ ।

यस्तै १९ एसएसपीको पदस्थापना पनि भएको छ । 

बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको जनाएकाे छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..