annapurna add

nirmal kumarदक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

रजदत नयकत वजञपत 2077 11 11 1 1489x2048

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...