Hidden
डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त
दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...