ओलीमा नैतिकता हरायो: भुषाल

Pampha Bhusal

Pampha Bhusalनेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् ।

नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै भुषालले केपी ओलीको कदमलाई सर्वोच्च अदालतले पराजित गरेपनि पदबाट राजीनामा नदिने हुंकार गरिरहेकाले उनमा नैतिकताको खडेरी परेको पनि बताइन् ।

ओलीकै कारण नेपालमा नै नैतिकताको राजनीति हराउँदै जान थालेको भुषालको भनाई छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..