एमाले नेता तथा सांसद पशुपति चौलागाईंको निधन

नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । चौलागाईं पुर्व संघिय सांसद समेत हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..