annapurna add

Nepal Police logo

महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमखु प्रहरी निरीक्षक अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जिम्मेवारीबाट हटाएको छ । आर्थिक लेनदेनसम्बन्धी व्यापक जनगुनासो आएपछि लामालाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पुष्टि गरे ।

एक हप्ताअघि मात्र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरीलाई विवादकै आशंकामा रानीपोखरी तानिएको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार