प्रभु साहकी पत्नीलाई प्रधानमन्त्री ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् ।

दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् ।

फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो हालखबर सोधेको उनले जानकारी दिइन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय खटपट चलिरहेको भन्ने चर्चा भइरहेको समयमा ओलीले साह पत्नी तथा मेयर रिनालाई फोन गर्नु अर्थपूर्ण मानिएको छ ।

याे पनि पढ्नुहाेस्….

मन्त्री प्रभु साहले ३० लाख झ्वाम पार्दा मेटासिड खाएर सिंहदरबार मै आत्महत्या प्रयास

मन्त्री प्रभु साहको हेपाई : गरिब किसानको गहुँ बाली फाँडेर शिवरात्रीको मेला !

 प्रभु साहका पिएको तमासा : मन्त्री नभएको मौकामा लिए कर्मचारीको ब्रिफिङ

प्रभु साहलाई कालो झन्डा देखाउने विद्यार्थी नेताहरु रिहा

 मन्त्री साहको सवार गाडीले पैदलयात्रुलाई ठक्कर दिएर कुलेलाम ठोके

झुक्किएर मेरो गाडीमा व्यक्ति लडेको हो : मन्त्री साह

यसरी हानेकाे थियाे मन्त्री प्रभु साहकाे सवार गाडीले पैदलयात्रीलाई (भिडियोसहित)

राँगाभैसी देख्ने प्रहरीले पुजारीको हत्यारा किन देख्दैन : नेता प्रभु साह

मागेको गाडी नदिंदा मन्त्री साहले गर्दिए सहसचिवको सरुवा

सांसद साहको अकुत संम्पती छानबिन गर्न राज्य मन्त्री यादवको माग

मन्त्री नपाएपछि साहले यसरी गरे प्रचण्डकाे सत्ताेसराप

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..