Hidden
तीन सहसचिव सचिवमा बढुवा
मन्त्रिपरिषदको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा.योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
उनीहरुलाई सचिवमा बढुवा गरिएको हो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...