Hidden
३ मिनेट मै सकियो प्रदेश १ को बैठक
प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।
लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । बैठक तीन मिनेट मात्रै बसेको थियो । बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...